2016 को तथ्याङ्कमा ट्राफिक सुरक्षा
सन् २०१५ मा ट्राफिकमा ज्यान गुमाउनेको संख्या १७८ थियो भने २०१६ मा बढेर २११ जनाको मृत्यु भएको थियो ।
ट्राफिकमा महिलाको भन्दा दोब्बर पुरुषले ज्यान गुमाएका छन् ।
घाइतेमध्ये झण्डै आधा साइकल यात्री थिए ।
यातायातको माध्यमबाट व्यक्तिगत चोटहरू:
ट्राफिकमा मृत्यु हुनेको संख्या २ सय ११ रहेको छ जसमा कारमा १०९, मोटरसाइकलमा २८, मोपेडमा २२, साइकलमा ३१ र पैदलयात्री ३६ रहेका छन् ।
नम्बरहरू तथ्याङ्क डेनमार्कबाट लिइएको हो।